स्वयम्भूमा सार्वजनिक बस पल्टिदाँ चालकको मृत्यु

१६ साउन २०७७, शुक्रबार
Share this
746shares

१६ साउन, काठमाडौं । स्वयम्भूमा सार्वजनिक बस पल्टिदाँ चालकको मृत्यु भएको छ ।

Advertisement

बिहीबार राति बरिव १२ बजे बा ५९८४ नम्बरको बस ठुलोभ¥याङ र हलचोकको बीचमा दुर्घटना भएको हो ।

चालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त, स्वयम्भूका डिएसपी निरञ्जन भट्टले जानकारी दिए । चालकको पहिचान खुल्न सकेको छैन।

Advertisement

बसपार्कमा पार्किङ गर्न लैजादैँ गर्दा दुर्घटना भएको अनुमान गरिएको छ।

उनको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top