×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

‘हामी विहेअघिका बेहुला – बेहुली’

१० बैशाख २०७५

विभिन्न आशंका उठिरहेका बेला एमाले र माओवादी केन्द्रका अध्यक्षले दुई पार्टीबीच एकता हुनेमा कार्यकर्तालाई आश्वस्त पारेका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसवर पारेर आईतबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले एकता आश्चर्यजनक रुप्मा कुनै पनि दिन हुनसक्ने बताए ।

Advertisement
Advertisement

केन्द्रीय एकता संयोजन समितिले आयोजना गरेको कार्यक्रममा दुवै दललाई एकताबाट दायाँबायाँ गर्ने छुट नभएको दावी पनि दुवै अध्यक्षले गरे ।

हिजो जसरी एकता गर्ने विषयलाई आश्चार्यजनक रुपम हामीले अघि ल्यायौँ । त्यसैगरी एकीकृत पार्टीको केन्द्रीय कमिटिी घोषणा पनि हुन्छ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने, बाहिर हल्ला भएको दिनमा हुँदैन ।

Advertisement
Advertisement

एकता सयोजन समितिले निर्मा गरेको कार्यदलहरुले पनि वैशाख ९ गने एकता गर्न सुझाव दिएका थिए । दुवै दलका शिर्ष नेताहरुले पनि सो मितिमा एकता हुने दोहोर्याउँदै आए पनि एकता भएन ।,आजको  नागरिक दैनिकमा यो खबर छ । 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top