कतार च्यारिटीद्वारा ९५ लाख बराबरको खाद्यान्न सहयोग

योगेन्द्र योगी
२२ साउन, दोहा । कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई कतारको सरकारी संस्था कतार च्यारिटीले दोस्रो चरणमा ९५ लाख बराबरको राहत दिएको छ ।

कतार सरकारको आन्तरिक मन्त्रालय र प्रतिष्ठित च्यारिटी संस्था कतार च्यारिटी मार्फत दोस्रो चरणको राहत प्याकेज प्राप्त भएको एनआरनए कतारले पत्रकार सम्मेलन गरि जानकारी दिएको थियो ।

अलमीरा कन्जुमर मार्फत खरीद तथा प्याकिंङ्ग गरिएको फुड किटको मूल्य एक प्याकेट बराबर करीव १३६ रियाल बराबरको रहेको र २२५० वटा कुल राहत प्याकेज प्राप्त भएको एनआरएनए कतारका प्रबक्ता सन्तोष क्षेत्रीले जानकारी बताए ।

प्रवक्ता क्षेत्रीका अनुसार प्राप्त भएको राहत कुपन आवश्यकता अनुसार कोरोनाबाट पिडित तथा खानको लागि समस्या भएको नेपाली श्रमिकलाई वितरण गरिने बताएका छन् ।

गैरआवासीय नेपाली संघ कतारको समन्वयमा कतारको गृह मन्त्रालयद्वारा कतार च्यारिटिमार्फत नेपाली दूतावासको समेत सहकार्यमा गैह्रआवासीय नेपाली संघ कतारद्वारा ५,९१७ थान राहत स्वरुप खाद्यसामग्री वितरण गरिसकिएको जनाएको छ ।

यसघि पनि कोरोनाको कारण समस्यामा परेका नेपाली श्रमिकहरुका लागि कतार च्यारिटीले डेढ करोड रुपैयाँ बराबरको खाधान्न दिएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top