पाटन अस्पतालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

२३ साउन, काठमाडौं ।
ललितपुरस्थित पाटन अस्पतालमा दुई जना कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित को मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत सप्तरी कुनौलीका ४५ वर्षीय पुरुष र सर्लाहीकी ४१ वर्षीय महिलाको मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले साउन १९ गते भर्ना भएका दुबैजनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको जानकारी दिए । ४५ वर्षीय पुरुष कुकुरले टोकेर अस्पताल भर्ना भएकोमा साउन २२ गते राति निधन भएको उनले बताए ।

त्यस्तै मधुमेह र क्यान्सरबाट पीडित सर्लाहीकी ४१ वर्षीय महिलाको आज बिहान निधन भएको हो । उनलाई साउन १९ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । निर्देशक डा. शर्माले कोरोना सङ्क्रमणको पुष्टि भएकोमा उनको आज बिहान उपचारकै क्रममा निधन भएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top