माेरङकाे एक घरबाट लागुऔषध बरामद 

१० बैशाख ७५, मंगलबार

मोरङ,११ बैशाख ः मोरङको सुन्दर-हरैचा नगरपालिका १२ स्थित एक घरबाट लागुऔषध बरामद गरिएकाे छ।

सुन्दर-हरैचा नगरपालिका १२ खोर्साने बस्ने बर्ष ३२ को आनन्द बस्नेतको घरबाट लुकाई राखिएको अवस्थामा लागुऔषध डाइलेक्स एक सय एम एलको ५७ बोतल र इस्मास्बोप्रोक्सिवन ट्याब्लेर २८८ थान बरामद गरिएकाे हाे।

बस्नेतको घरमा लागुऔषध लुकाई राखिएको छ भन्ने विशेष सुचना पाएर इलाका प्रहरी कार्यालय बेलबारीबाट गएका टोलीले सोमबार राती उनको घर खानतलाशी गर्दा  लागुऔषध भेटिएकाे जनार्इएकाे छ।

Advertisement

प्रहरीले घर धनि बस्नेतलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि हिरासतमा राखेको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top