×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

‘लकिरका फकिर’ प्रकरण : रक्षामन्‍त्रीको हस्तक्षेपप्रति नेपाली सेना असन्तुष्ट

२७ श्रावण २०७७

काठमाडाैँ : उपप्रधान तथा रक्षामन्‍त्री ईश्वर पोखरेलको भूमिकाप्रति नेपाली सेना असन्तुष्ट देखिएको छ। फास्टट्रयाक, मेडिकल खरिद, हतियार आपूर्तिलगायतका विषयमा रक्षामन्‍त्रीबाट अनावश्यक हस्तक्षेप र चलखेल गरेको भन्दै सैनिक नेतृत्वले प्रधानमन्‍त्री केपी ओलीसमक्ष असन्तुष्टी जनाएको छ।

यसबारेमा प्रधानमन्‍त्री ओलीले पोखरेलसँग सोधिसकेका छन्। ओलीले सेनालाई विश्‍वासमा लिएर काम गर्न आग्रह गर्दै नेपाली सेनाको चरित्र र छविमा धक्का लाग्‍ने गतिविधि नगर्न पोखरेललाई सम्झाएको स्रोतले बतायो।

Advertisement
Advertisement

स्रोतका अनुसार प्रधानमन्‍त्री केपी ओलीसँगको पछिल्लो भेटमा प्रधानसेनापति पूर्णचन्द्र थापाले रक्षामन्त्री पोखरेलले सेनालाई अपमान र असहयोग गरेको गुनासो गरेका छन्। उनको हस्तक्षेपकारी भूमिका कारण सेनाले स्वतन्‍त्र र व्यवसायिक ढंगले काम गर्न समस्या भएको बताएका छन्। सेनाको आन्तरिक व्यवस्थापन तथा विषयमा समेत रक्षामन्‍त्रीको अनावश्यक चासो र चलखेल हुन थालेपछि जंगीअड्डा बढी सतर्क देखिएको छ। ‘

मेडिकल खरिद प्रकरणदेखि रक्षामन्‍त्रीसँग जंगीअड्डाको सम्बन्ध अलि चिसिएको हो। हतार हतारमा सेनालाई मेडिकल खरिदमा सामेल बनाएर फसाएको निश्कर्षसहित सेना यो प्रक्रियाबाट बाहिरिएको थियो। रक्षामन्‍त्रीको नियत र भूमिकाप्रति त्यतिबेला पनि सेनाले प्रश्‍न उठाएका थियो। सेनालाई विश्‍वासमा लिएर काम गर्न नसकेको भन्दै प्रधानमन्‍त्रीले पनि रक्षामन्‍त्रीको भूमिकाप्रति अप्रशन्‍नता व्यक्त गर्दै आएको स्रोतले बतायो।

Advertisement

गत साउन १५ गते रक्षा मन्‍त्रालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा फास्टट्रयाकको प्रसंगमा रक्षामन्‍त्रीले गरेको टिप्पणी आपत्तिजनक र अपमानजनक रहेको गुनासो सेनापति प्रधानमन्‍त्रीसमक्ष गरिसकेका छन्।रक्षामन्‍त्रीले अध्यक्षता गरेको उक्त कार्यक्रममा सेनापति थापा, मन्‍त्रालयका अधिकारी र जंगीअड्डाका उच्च अधिकृतहरू सहभागी थिए। त्यहाँ रक्षामन्‍त्री पोखरेलले सेनाको कार्यशैलीलाई हिन्दी उखान ‘लकिरका फकिर’ सँग तुलना गर्दै टिप्पणी गरेका थिए। फास्टट्र्याक निर्माणमा भइरहेको ढिलाइ प्रसंगमा यस्तो टिप्पणी गरेका थिए।, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top