×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भुकम्पपीडित भन्छन् – ‘सरकार, गरिवलाई पनि हेर्नु’

१२ बैशाख २०७५

भुकम्पन गएको तीन बर्षमा सिन्धुलीपाल्चोक बाह्रविसेका विकमान थामीको टहरामा सम्झनालायक तीन दृश्य देखिए ।

पहिलो दृश्य चुनावको  १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन् ।

Advertisement

फरकफरक पार्टीका नेता उनको टहरामा आए ।

घर बनाईदिने बाचा गरे ।

भोट हालेर स्वाँस्याँ गर्दै फर्किए विकमान ।

केही दिनपछि सडकमा विजय जुलुस निस्कियो ।

मोटरसाईकल र पजेरको आवाजले विकमानको टहरामा आउने जुरेली र भँगेरालाई धेरै दिनसम्म लखेट्यो ।

त्यसपछि शुन्य भयो बाटो देखिएनन् ।

Advertisement

भोट माग्नेहरु । उनले भोटको बदलामा छातीमा झन्डा टाँसिएको एउटा टिसर्ट पाए । उनका छोरा भारी बोक्दा आजकाल त्यही टिसर्ट लगाउने गर्छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top