NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रविले टीकापुर हत्याकाण्ड प्रकरणमा किन बोली फेरे ? बुधबार पुस २३ , २०८२
भेनेजुएला अट्याकपछि किन डराईरहेका छन् ट्रम्प ? बुधबार पुस २३ , २०८२
नेपालले आज मुलपानी मैदानमा अमेरिकाको सामना गर्दै बुधबार पुस २३ , २०८२
कश्मीर–बंगलादेश–अफगानबारे वांग यी र इशाक डारबीच वार्ता मङ्लबार पुस २२ , २०८२
नेताहरूको दौड दिल्ली तिर किन बढ्यो ? मङ्लबार पुस २२ , २०८२
Next
Prev

समाचार

मनमोहन आधिकारीको योगदानको चर्चा

बिहिबार बैशाख १३ , २०७५
Reading Time: 1 min read
A A
मनमोहन आधिकारीको योगदानको चर्चा

dgdf]xg clwsf/Lsf] k|ltdfdf dfNofk{0f k|wfgdGqL s]kL zdf{ cf]nL laxLaf/ jfd k|hftflGqs cfGbf]ngsf of]4f k"j{ k|wfgdGqL dgdf]xg clwsf/Lsf] !(cf}+ :d[lt lbj;sf] cj;/df ;fg]kfl:yt dgdf]xg clwsf/Lsf] k|ltdfdf dfNofk{0f ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

ललितपुर, १३ वैशाख  ः प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने बताएका छन् ।

नेकपा(एमाले)का संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औँ स्मृति दिवसमा आज ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
सो कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताले स्वर्गीय अधिकारीको योगदानको स्मरण गर्दै उनको शालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्रीले अधिकारीका नाममा निजी र सामुदायिक दुवैखालका संस्था खोलेर उनीप्रति सम्मान गरिएको बताए। नेकपा (एमाले)ले अधिकारीलाई कहिल्यै नभुलेको उनले बताए । उनले भने, “उहाँका सपना साकार पार्नकै लागि तत्पर भएर लागिएको छ ।”

LS Auto

वामपन्थी पार्टी एकताबद्ध गराउने अधिकारीको सपना भएको प्रधानमन्त्री ओलीले बताए। एमाले र माओवादी केन्द्रबीचमा एकताको घोषणा छिट्टै हुने उनको भनाइ छ ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिकारीलाई पदमा भन्दा पनि कर्ममा विश्वास गर्ने नेताका रुपमा स्मरण गरे । उनले भने, “उहाँले मलाई असल मान्छेका रुपमा सम्झिदिए पुग्छ भन्ने भनाइबाट नै उहाँका बारेमा बुझ्न सकिन्छ ।” अहिले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन उनीबाट प्रेरणा लिनुपर्नेमा नेता नेपालकाे जोड छ ।

अर्कापूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलन अहिले नयाँ उचाईमा पुगेको बताए। जनवादी क्रान्तिको उपलब्धि १० वर्ष लगाएर संस्थागत गरिएका बताउँदै उनले भने, “लोकतान्त्रिक र प्रगतिशील संविधानले पनि समाजवादलाई अघि बढ्न मार्गनिर्देशन गरेको छ ।”

एमाले उपाध्यक्ष वामदेव गौतमले अधिकारी प्रधानमन्त्री हुँदा कार्यकर्ता भेट्नभन्दा पनि काममा समय बिताएकाे स्मरण गरे ।
प्रतिष्ठानका सचिवसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले आफू अधिकारीको राजनीतिक सल्लाहकार हुँदा आफ्नो सुमधुर सम्बन्ध रहेको स्मरण गरे ।
रासस

लोकप्रीय

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविले टीकापुर हत्याकाण्ड प्रकरणमा किन बोली फेरे ?

बुधबार पुस २३ , २०८२
भेनेजुएला अट्याकपछि किन डराईरहेका छन् ट्रम्प ?

भेनेजुएला अट्याकपछि किन डराईरहेका छन् ट्रम्प ?

बुधबार पुस २३ , २०८२
नेपालले आज मुलपानी मैदानमा अमेरिकाको सामना गर्दै

नेपालले आज मुलपानी मैदानमा अमेरिकाको सामना गर्दै

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

कश्मीर–बंगलादेश–अफगानबारे वांग यी र इशाक डारबीच वार्ता
समाचार

कश्मीर–बंगलादेश–अफगानबारे वांग यी र इशाक डारबीच वार्ता

मङ्लबार पुस २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविले टीकापुर हत्याकाण्ड प्रकरणमा किन बोली फेरे ?

बुधबार पुस २३ , २०८२
भेनेजुएला अट्याकपछि किन डराईरहेका छन् ट्रम्प ?

भेनेजुएला अट्याकपछि किन डराईरहेका छन् ट्रम्प ?

बुधबार पुस २३ , २०८२
नेपालले आज मुलपानी मैदानमा अमेरिकाको सामना गर्दै

नेपालले आज मुलपानी मैदानमा अमेरिकाको सामना गर्दै

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.