इंग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो तथा निर्णायक टेस्ट आज

५ भदौ, एजेन्सी । इंग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो तथा निर्णायक टेस्ट आज शुक्रबार सुरु हुँदैछ । यसपटकको इंग्लिस क्रिकेट सिजनको यो अन्तिम टेस्ट हुनेछ । यस्तै इंग्ल्यान्डले लगातार खेल्न लागेको यो छैटौं टेस्ट हो ।

यसअघि इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध तीन टेस्टको सिरिज खेलेको थियो । त्यसमा इंग्ल्यान्ड २–१ ले विजयी रहेको थियो । अहिलेको तीन टेस्टको सिरिजमा इंग्ल्यान्ड १–० ले अगाडि छ ।

इंग्ल्यान्डले सिरिजको पहिलो टेस्ट जितेको थियो भने वर्षाले प्रभावित दोस्रो टेस्ट बराबरीमा टुंगिएको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top