विराटनगर ः आफ्नो कलाका कारण युटुबमा हिट बनेका अशोक दर्जीको जीवनमा परिर्वतन आएको छ । पहिले सडकमा गाउँदै हिँड्ने यी ९ बर्षे बालक यतिखेर विद्यालयमा छन् ।
उनी झापाका बिभिन्न शरणार्थी शिबिर तथा सडकमा गाउँदै पैसा संकलन गर्थे । सडकबाट निस्किएर स्टुडियोभित्र पनि छिरिसकेका उनका आफ्नो स्वर भरिएका अधिकांश गीतको भिडियो ट्रेनिङमा छन् । आफ्नो युटुब च्यानलको प्रमोशनका लागि संगीतकार टंक बुढाथोकीले त काठमाडौं नै लगेर गीत रेकर्ड राराईदिए । उनका रेकर्डका क्रममा खिचिएका भिडियो हरु अहिले चर्चामा छन् ।
उर्लाबारीमा रहेको यूट्युब च्यानलले अशोक दर्जीको प्रतिभा उजागर गरेपछि उनलाई बिभिन्न ठाउँबाट सहयोग जुट्न थालेको छ । सहयोग स्वरुप उर्लाबारीको बेथेल एकेडेमीले उनलाई १० कक्षा सम्म पढाईदिने भएको छ ।
अशाेक दर्जीकाे जीवन फेरीयाे ःसडकबाट विद्यालय
१४ बैशाख ७५, शनिबार
भर्खरको समाचार
३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी
बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका
अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे
विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?
नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव
बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?
फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट
किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?
निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?