×

NEPAL TIMES UPDATES

Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026
Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026
Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026

जनकपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१० भाद्र २०७७

नितेश यादव
१० भदौ, जनकपुरधाम ।
जनकपुरमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना गम्भिर घाइते भएका छन् । धनुषाको मिथिलाबिहारी नगरपालिका ४ बस्ने मोटरसाइकल चालक २२ वर्षीय कलाम नदाफको मृत्यु भएको वडा प्रहरी कार्यालय मुजेलियाले जानकारी दिएको छ ।

बुधबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका १३ पिडारीचोकदेखि कुर्था जाने बाटोमा ज १ च १८०१ नम्बरको पिकअपले विपरित दिशातर्फबाट गईरहेको प्रदेश २-०३-००१ प २२७५ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकललाई ठक्कर दिने पिकअपका चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

पिकअपले विपरित दिशा तर्फबाट आइरहेको मोटसाइकललाई ठक्कर दिँदा चालक नदाफ सडकबाट करिब ५ फिट तल झरेका थिए । घाइते नदाफलाई उपचारका लागि प्रादेशिक अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

Advertisement
Advertisement

दुर्घटनामा परि मोटरसाइकलको पछाडि बसेका जनकपुरधाम उपमहानगरपालिका ५ का २८ वर्षीय अजाबुल मन्सुर राईनको दाहिने खुट्टा भाँचिएको छ । घाइते मन्सुरलाई उपचारका लागि प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

सम्बन्धित खबरहरु

Scroll to Top