×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

दुर्गा पूजाको लागि जनकपुरमा बँसकट्टी विधि सम्पन्न

१५ भाद्र २०७७

नितेश यादव
१५ भदौ, जनकपुरधाम ।
प्रत्येक वर्ष जनकपुरधामको रामानन्द चोकमा आयोजना हुने दुर्गा पूजाको लागि आज बँसकट्टी गरिएको छ । दशैंको डेढ महिना मात्र बाँकी रहेको समयले सोमबार जनकपुरधामको स्थानीय रामानन्द युवा क्लबले प्रत्येक वर्ष मनाउँदै आएको दुर्गा पूजाका लागि बँसकट्टी गरेको हो ।

प्रत्येक वर्ष धुमधामका साथ बँसकट्टी गरे पनि यस वर्ष कोराना महामारीको कारण न्यून सहभागितामा बँसकट्टी विधी गरिएको क्लवका अध्यक्ष मनमोहन साहले जानकारी दिए । रामानन्दचोकमा भव्यतापूर्वक प्रत्येक वर्ष क्लबले दूर्गा पूजाको आयोजना गर्दैआएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

यहाँ विगत २६ वर्षदेखि दुर्गा पूजाको आयोजना हुँदै आएको साहले बताए । प्रत्येक वर्ष लाखौं रुपैयाँ खर्च गरेर मेलाको आयोजना गरेपनि यस वर्ष कोरोना महामारीको कारण बढी तामझाम नगर्ने क्लवले जानकारी दिएको छ । यसवर्ष आउँदो कार्तिक १ गते घटस्थापनासँगै दशैँ प्रारम्भ हुने भएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top