पछिल्लो २४ घण्टामा थपिए १०८१ नयाँ संक्रमित, ९१८ डिस्चार्ज

२४ भदौ, काठमाडौं । आज बुधबार थप १ हजार ८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ४९ हजार २ सय १९ पुगेका छन् ।

Advertisement

कुल संक्रमितमध्ये आज १५ हजार २५ जना आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भएका छन् । यो संगै हालसम्म ३३ हजार ८ सय ८२ जना निको भएर घर फर्किएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top