×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

विराटनगर जुटमिलका सुरक्षा गार्डले १९ लाख तलब पाएनन्

२५ भाद्र २०७७

२५ भदौ, विराटनगर ।
संकट र विवादको भुमरीमा परेको विराटनगर जुटमिलमा कार्यरत ६ जना सुरक्षा गार्डले विगत ४ वर्षदेखि तलब नपाएको सेक्युरिटी कम्पनीले जनाएको छ । ६ सुरक्षा गार्डको १९ लाख ५६ हजार रुपैयाँ तलब दिन बाँकी रहेको अर्जुनदृष्टि सेक्युरिटी सर्भिसेज प्रा.लि.ले जनाएको छ ।

०७१ सालदेखि सुरक्षा प्रदान गर्दै आएको उक्त सेक्युरिटी कम्पनीले आउँदो असोज १ गतेदेखि सुरक्षा गार्डको बाँकी तलब भुक्तानी नगरे सेक्युरिटी गार्ड हटाउने भन्दै जुटमिललाई पत्राचार समेत गरेको छ । सेक्युरिटी कम्पनीका प्रमुख व्यवस्थापक तिर्थराज घिमिरेका अनुसार जुटमिलमा २०७१ सालदेखि सुरक्षा गार्ड उपलब्ध गराउँदै आएको र ०७३ सालदेखि १ रुपैयाँ पनि गार्डले तलब पाएका छैनन् ।

Advertisement
Advertisement

अहिले बाँकी १९ लाख ५६ हजार पुगेकाले असोज १ गतेदेखि सुरक्षा गार्ड नपठाउने गरी पत्राचार गरेको उनले बताए । ‘यति लामो समयसम्म धेरै रकम नदिई ओलझोल लगाई फकाई तथा धम्की दिनेसमेत गरेको र पैसा दिनेतर्फ समेत चासो नदिएको हुँदा र मेरो सम्झौता अवधि समेत समाप्त भइसकेकोले २०७७ असोज १ गतेबाट ताहाँ जुटमिलमा यस प्रा.लि.बाट सुरक्षा गार्ड नखटाइने हुँदा जानकारीको लागि अनुरोध छ,’ जुटमिललाई सेक्युरिटी कम्पनीले पठाएको पत्रमा उल्लेख छ ।

Advertisement

सेक्युरिटी कम्पनीले उक्त पत्रको बोधार्थ प्रदेश १ को आन्तरिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, वन, पर्यटन तथा उद्योग मन्त्रालय, मोरङका प्रमुख जिल्ला अधिकारी, श्रम तथा रोजगार कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानी विराटनगरलाई समेत बुझाएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top