×

NEPAL TIMES UPDATES

Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026

श्रम मन्त्रीले भने– विदेशमा बेखर्ची भई बसेकाको सरकारले उद्दार गर्छ

२८ भाद्र २०७७

२८ भदौ, काठमाडौँ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेका सबै नेपाली नागरिकलाई एक महिना भित्र उद्दार गरिसक्ने बताएका छन् । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकमा उपस्थित भएका मन्त्री यादवले विदेशमा अलपत्र सबै नेपालीलाई एक महिना भित्र स्वदेश ल्याउने गरी काम अगाडि बढाइएको बताए । त्यसका लागि उडान संख्या थप्ने गरी व्यवस्थापन गरिएको पनि उनले बताए ।

सुरुमा दैनिक ५ सय नेपालीलाई ल्याउने भनिएकोमा पछि माग बढेपछि ८ सय ल्याउने व्यवस्था गरिएको र त्यो संख्या पनि कम भएपछि पछिल्लो समय त्यस्तो सीमा हटाएर सकेसम्म धेरै नेपालीलाई ल्याउने गरी व्यवस्था मिलाइएको बताए । सोही अनुसार भदौ २६ गते ८ सय ३६ जना, भदौ २७ गते ८ सय ८० जना र भदौ २८ गते ८ सय ९० जना नेपालीलाई उद्दार गरी नेपाल ल्याइएको पनि मन्त्री यादवले बताए । उनले पहिलो प्राथमिकतामा कम्पनी बन्द हुन लागेका श्रमिकहरु जसलाई कम्पनीले नै टिकट दिएको छ उनीहरुलाई र रोजगारी गुमाएर बेखर्ची भई बसेकालाई ल्याउने व्यवस्था मिलाइएको बताए ।

Advertisement
Advertisement

आफ्नै खर्चमा आउन नसक्ने र कम्पनीले समेत खर्च नव्यहोर्नेलाई घर सम्म पुग्ने खर्चको व्यवस्थापन वैदेशिक लोककल्याणकारी कोषबाट व्यवस्थापन गरिएको पनि उनले बताए । देशभित्र बेरोजगार भई बसेका श्रमिकहरुको उद्दारका लागि कुनै तथ्याङ्क नहुँदा समस्या भएको पनि उनले बताए । कोभिड सुरु भएसँगै राज्यले अर्बौं रुपैयाँको राहत वितरण गरेको तर त्यसको तथ्याङ्क नराखिएकाले अहिले फेरी समस्या आएको गुनासो मन्त्री यादवको छ । राहत वितरण गर्दा पाउनुपर्नेले नपाउने र नपाउनुपर्नेले पाउने हुँदा तथ्याङ्क नराखिएको हुनसक्ने बताए । यस्तो कुरा गर्नुपर्दा आफुलाई अप्ठेरो लगिरहेको गुनासो समेत मन्त्री यादवको छ ।

Advertisement

बैठकमा सांसदहरुले विदेशमा अलपत्र परेका नेपालीहरुलाई छिटो भन्दा छिटो ल्याउन सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रश्न गरेका थिए । सांसदहरुले अलपत्र व्यक्तिलाई ल्याउने समबन्धमा सरकारी निकायहरुबीच समन्वय हुन नसक्दा विदेशमा काम गर्ने श्रमिकहरुले दुःख पाइरहेको भन्दै प्रभावकारी काम गर्न निर्देशन दिनुपर्ने बताए । समितिले विदेशमा अलपत्र सबै नेपाली श्रमिकलाई एक महिना भित्रै उद्दार गरी नेपाल ल्याइसक्ने व्यवस्था मिलाउन यादवलाई निर्देशन दिएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top