×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँः प्रधानमन्त्री

३ आश्विन २०७७

३ आश्विन, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आफ्नो सरकारको प्रतिवद्धता नडगमगिएको बताएका छन्।

Advertisement
Advertisement

संविधान तथा राष्ट्रिय दिवसका अवसारमा टुँडिखेलमा भएको विशेष कार्यक्रममार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भ्रष्टाचार हुन नदिने र नसहने बताएका हुन् । उनले भ्रष्टाचार गर्न निदने र भ्रष्टाचार विरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ पनि उनले बताएका छन् । भ्रष्टाचार विरुद्ध आफ्नो सरकारको प्रतिवद्धता स्पष्ट रहेको उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारीका कारण सरकारले प्रतिबद्धता अनुसार विकासका काम गर्न नसके पनि अर्थतन्त्र सकारात्मक नै रहेको बताएका छन् । उनले कोभिड–१९ को महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्र नरात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको बताएका हुन् ।

संकटको अवस्थामा पनि विदेशी दातृ निकायको सहयोग प्राप्त हुने क्रम बढेको पनि उनले बताएका छन् । महामारीको अवस्था नभएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिवद्धता अनुसारका विकासका काम भइ सक्ने भन्दै उनले रोकिएको विकास वा सुस्त भएको विकास गतिको दोष कोरोना महामारीलाई दिएका छन् ।

Advertisement

उनले लिपुलेक–लिम्पियाधुरा–कालापानीसहितको क्षेत्र समेटिएको नयाँ नक्सा सार्वजनिक गरिएको र त्यसबाट सार्वभौमसत्ताको सुरक्षाका लागि आफ्नो सरकारको प्रतिवद्धतालाई कार्यमा देखाएको बताए । उनले सो कार्यका लागि सांसदहरुलाई पनि बधाई दिए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top