×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

आइएमईको प्रतिभाको पुरस्कार कमल तामाङलाई, इन्द्र दोस्रो स्थानमा

४ आश्विन २०७७

४ असोज, युएइ ।
आइएमई युएईले आयोजना गरेको ‘देखाऔं प्रतिभा खुलेर ,जितौं पुरस्कार आइएमई सँग मिलेर’ भन्ने युएई केन्द्रित प्रतियोगिताको पुरस्कार झापाका कमल तामाङ र सर्लाहीका ईन्द्र सेन्चुरीले जितेका छन् ।

अगस्ट १५ देखि सेप्टम्बर १५ सम्म सन्चालन भएको प्रतिभा प्रस्तुति भिडियो प्रतियोगितामा तामाङ र सेन्चुरी क्रमश प्रथम तथा द्धितिय भएका हुन् । प्रतियोगितामा युएईको कुना कुनाबाट प्राप्त सयाैँ भिडियो मध्ये २७ भिडियोलाई छनोट गरी समावेश गराइएको र ती मध्य धेरै हेरिएको भिडियोलाई विजयी घोषणा गरिएको थियो ।

Advertisement
Advertisement

प्रतियोगीहरुले सो प्रतियोगितमा आइएमइलाई बिषय बनाएर अथवा कुनै न कुनै रुपमा आएमएमई लाई समावेश गरी कलाकारिताको बिभिन्न विधा गीत,मुक्तक ,अभिनय ,सृजना , रचना तथा टिक टक भिडियो मार्फत प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा बढी भन्दा बढी हेरिएको तथा रुचाइएको आधार मानी २ बिजेता घोषणा गरिएको आइएमईका अधिकृत इश्वर अधिकारीले जानकारी गराए ।

Advertisement

बिजयी प्रतियोगीले सम्मान पत्र तथा साथमा क्रमश युएई दिराम ६०० अर्थात नेपाली १९ हजार तथा दोस्रो हुनेले ४०० दिराम अर्थात नेपाली १३ हजार प्राप्त गरेका छन् । कोभिड १९ को बिषम परिस्थितिमा पनि आफ्ना ग्राहकलाई मनोबैज्ञानिक असर नपरोस् भनेर यस्तो प्रतियोगिता आयोजना गरिएको आइएमइ युएई प्रमुख उत्तम बस्नेत बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top