×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

सिन्डिकेटविरुद्ध सरकार कठोरः बैठकस्थलबाटै व्यवसायी पक्राउ

२३ बैशाख २०७५

काठमाडौं – सिन्डिकेट जोगाउन आन्दोलनको यषेजन बनाइरहेका यातायात व्यवसायीलाई शनिबार साँझा प्रहरीले पक्राउ गरेको छ ।

बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा चलिरहेको बैठकबाटै प्रहरीले पाँच व्यवसायीलाई पक्राउ गरेको हो । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

Advertisement
Advertisement

पक्राउ पर्नेमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषध्यक्ष किरण खड्का र प्रदेश ३ का संयोजक धर्मराज रिमाल छन् ।

Advertisement

यातायात व्यवसायीलाई सिन्डिकेटको थप आन्दोलन चर्काउने विषयमा बैठक गर्दागर्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top