नेपालमा पछिल्लो २४ घण्टामा थप १,३५१ जनमा संक्रमण

१२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।

Advertisement

आज मात्र ७ सय ४२ जना निको भएर डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या ५४ हजार ६ सय ४० पुगेको छ ।

आज देशभर १९ हजार ६ सय २४ जना आइसोलेसनमा उपचाररत रहँदा ६ हजार ३ सय १० जना क्वारेन्टिनमा छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top