NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी शनिबार पुस १९ , २०८२
शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन शनिबार पुस १९ , २०८२
अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ? शुक्रबार पुस १८ , २०८२
Next
Prev

समाचार

पर्यटन क्षेत्रको पहिचान गरी योजना बनाउन विज्ञको सुझाव

सोमवार बैशाख २४ , २०७५
Reading Time: 1 min read
A A
पर्यटन क्षेत्रको पहिचान गरी योजना बनाउन विज्ञको सुझाव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, २४ वैशाख ः प्राकृतिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको प्रदेश नं ३ मा पर्यटन क्षेत्रको पहिचान गरी ‘पर्यटन योजना’ बनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं ३ ले आज पर्यटन बोर्डमा आयोजना गरको सुझाव संकलन तथा अन्तक्र्रियामा आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाउन सुझाव दिएका हुन् ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दराज पोखरेलले हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथ र बौद्धहरुको आस्थाको केन्द्र स्वयम्भू, बौद्ध र नमोबुद्ध रहेको प्रदेश नं ३ मा भारतका हिन्दू धर्मावलम्बी र चीनका बुद्ध धर्मावलम्बीहरुलाई भित्र्याउन सकेमात्र पनि पर्यटन क्षेत्रको विकास हुने बताए ।

LS Auto

“प्रदेश नं ३ मुलुककै राजधानी शहर र यहाँ सबै धर्म, वेशभूषा, संस्कृति भएका नागरिक बसोबास गर्ने भएकाले सबै जातिलाई समावेश गरेर सांस्कृतिक संग्रहालय बनाउन सकेमात्र पनि प्रदेश नं ३ मा पर्यटकहरु भित्रिन्छन्”, उनले भने।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले गणेश, लाङ्टाङ, गौरीशंकरलगायत क्षेत्र प्रदेश नं ३ मा रहेकाले पर्वतीय पर्यटक प्रवद्र्धनमा यो प्रदेश महत्वपूर्ण गन्तव्य रहेको बताए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारीले नेपालमा आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक हवाईमार्ग हुँदै आउने र प्रदेश नं ३ को बाटो हुँदै अन्य स्थानमा जाने भएकाले त्यी पर्यटकलाई सोही प्रदेशमा समय बिताउने गरी पर्यटन विकास गर्नुपर्ने बताए ।

पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटाले ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सकेमात्र प्रदेश नं ३ को विकास हुने बताए ।

कार्यक्रममा ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान), होटल एशोसिएसन अफ नेपाल (हान), नेपाल पर्वतारोहण संघ (एनएमए) लगायत विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाले सुझाव दिएका थिए ।

प्रदेश नं ३ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले प्रदेश नं ३ लाई पर्यटनमैत्री प्रदेश निर्माण गर्नका लागि उक्त कार्यक्रम आयोजना गरेको बताए। “सबै क्षेत्रबाट आएका सुझावलाई समावेश गरी नीति, योजना र बजेट निर्माण गछौँ”, उनले भने ।

प्रदेश नं ३ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव शिव वाग्लेले प्रदेश नेपालका लागि नयाँ विषय भएकाले सबैको राय, सुझावका लागि प्रदेश मन्त्रालय लागेको बताए । नेपालमा सन् २०१७ मा नौ लाख ४० हजार २१४ र सन् २०१८ को तीन महिनामा दुई लाख ८७ हजार ३८० बाह्य पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
रासस

लोकप्रीय

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२

विचार

थप समाचार

निर्वाचन

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु
समाज

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन
समाचार

भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन

शनिबार पुस १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२

हालका पोस्टहरू

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.