मोटरसाइकलको ठक्करबाट शसस्त्रका सईको मृत्यु

१७ असोज ७७, आइतबार

१८ असोज,विराटनगर ।
मोरङको बुढीगंगामा मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । बुढीगंगा–१ का ४२ बर्षीय कमलप्रसाद तावाहाङको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो ।

शनिबार राती सवाँ ९ बजे बुढीगंगा १ राजमार्ग क्षेत्रमा पैदल हिडिरहेका तावाहाङलाई लु ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा उनी गम्भिर घाईते भएका थिए । घाईते तावाहाङको बिराट मेडिकल कलेज टिचिङ अस्पताल गंगा चोकमा उपचारको क्रममा आइतबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृतक तावाहाङ सशस्त्र प्रहरी सहायक निरीक्षक रहेको खुल्न आएको छ । उनी सशस्त्र प्रहरी बल पाँचथरमा कार्यरत रहेको र हाल विदामा घर आएको थिए । यता ठक्कर दिने मोटरसाईकल नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top