स्वास्थ्य मन्त्रालयको आग्रह : जहाँ जुन अवस्थामा छौँ, त्यही दशैं मनाऔं

Share this
761shares

१८ असाेज, काठमाडाैँ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको संक्रमण बढीरहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गर्दै जहाँ जुन अवस्थामा छौँ त्यही दशैं मनाउन अपिल गरे। उनले स्वास्थ्य मापदण्डलाई कडाई गर्दै जरीवाना गर्नेगरी प्रस्ताव गरिएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top