×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

इंग्लिस प्रिमियर लिगः आर्सनल, वेस्टह्याम र वुल्भ्स विजयी

१८ आश्विन २०७७

१८ असोज, एजेन्सी । लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा आज भएको खेलमा आर्सनलले सेफिल्डमाथि २–१ को जित निकालेको हो । आर्सनलको जितमा बुकायो साका र निकोलस पेपेले गोल गरे । सेफिल्डका डेभिड म्याकगोल्डरिकले गोल गरेपनि हार टार्न सकेनन् ।

Advertisement
Advertisement

जितसँगै आर्सनलले ४ खेलबाट ९ अंक पु¥याएको छ । पराजित सेफिल्ड जितविहीन छ ।

यस्तै अर्काे खेलमा वुल्भ्सले फुलह्याममाथि १–० को झिनो जित निकालेको छ । वुल्भ्सको जितमा पेड्रो नेटोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५६औं मिनेटमा गोल गरेका थिए ।
यो जितसँगै वल्भ्सको ४ खेलबाट ६ अंक पुगेको छ । पराजित फुलहम अंकविहीन हुदै पुछारमा छ ।

त्यसअघि लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा पहिलो हार बेहोर्यो । घरेलु मैदान किङ पावर स्टेडियममा लेस्टर वेस्ट ह्यामसँग ३–० ले स्तब्ध हुँदै लिगमा पहिलो हार बेहोरेको हो ।

जितपछि वेस्ट ह्यामले चार खेलबाट ६ अंक जोडेको छ । पराजित लेस्टरले एभर्टनसँगको अंक बराबरी गर्ने अवसर गुमाएको छ । लेस्टरको ४ खेलबाट ९ अंक छ ।

Advertisement

अर्को खेलमा साउथह्याम्पटनले घरेलु मैदानमा वेस्ट ब्रोममाथि २(० को जित दर्ता गर्यो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top