जबरजस्ती करणी मुद्दा फिर्ता लिन १० लाख रुपैयाँ, १० कठ्ठा जग्गाको प्रलोभन !

१९ असोज ७७, मंगलबार

जनकपुरधाम: जबरजस्ती करणी मुद्दामा पीडितलाई विभिन्न पक्षबाट मुद्दा फिर्ता लिन प्रलोभन आउन थालेको छ । महोत्तरीको भंगहा नगरपालिका ९ की एक दलित समुदायकी एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा वडा सचिवविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरमा जबरजस्ती करणी महलामा मुद्दा दर्ता भएपछि विभिन्न प्रलोभन आउन थालेको छ ।

भंगहा नगरपालिका ९ का वडा सचिव मिथिलेश यादवले गत बुधबार साँझ हरिनमरी बजारबाट साँझ ढकिया बेचेर फर्किँदै गरेकी महिलालाई बाटोमै रोकेर पोखरी नजिक लगि लछारपछार गर्दै जबरजस्ती करणीको प्रयास गरेको महिलाको आरोप छ ।

‘पैसा लिएर मिलापत्र गर्न धेरै किसिमको मलाई धम्की आइरहेको छ, पहिले दुई लाख दिन्छु भन्थे, नमानेपछि दस लाख दिन्छु भन्छ, अब १० कठ्ठा जग्गा तेरो नाममा गरिदिन्छु तर मुद्दा फिर्ता लिहाल, हैन भने मारिदिन्छु भनेर धम्की दिन्छन्, ‘ पीडित महिलाले भनिन, ‘स्थानीय जनप्रतिनिधि नै मलाई पटक–पटक पैसाको लोभ देखाउँदै मुद्दा फिर्ता नलिए ज्यान मार्ने सम्मको धम्की दिन्छ, तर मैले मानेको छैन, मैले मेरो खोसिएको अस्मिता र इज्जत त फर्किदैन, तर मैले गुमाएको अस्मिता त्यसै खेर जान दिन्न, मलाई न्याय चाहिन्छ।’,यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top