NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दुहबीमा १५ करोडको लागतमा खुल्यो नगर अस्पताल,मेडिकल कलेजसँग जोड्ने योजना सोमवार मंसिर २९ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’ सोमवार मंसिर २९ , २०८२
एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ? सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
Next
Prev

समाचार

प्रदेश ५ नामकरण र राजधानी मतदानः आज हुने सरकारी निर्णयको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्‌विप जारी

मङ्लबार अशोज २० , २०७७
Reading Time: 1 min read
A A
प्रदेश ५ नामकरण र राजधानी मतदानः आज हुने सरकारी निर्णयको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्‌विप जारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० आश्विन, बुटवल ।
प्रदेश ५ को नामकरण र राजधानीका लागि सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ह्‌विप जारी गरेको छ ।

प्रदेशसभा बैठकमा मंगलबार हुन गइरहेको मतदानमा सरकारी निर्णयको विपक्षमा मतदान गर्न प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले ह्‌विप जारी गरेका हुन् । कनौडियाले कांग्रेसका १९ जना प्रदेशसभा सदस्यहरुलाई लिखित रुपमै सरकारको निर्णयको विपक्षमा मतदान गर्न पत्र दिएको बताइएको छ ।

तर, उनको ह्‌विप सबै प्रदेशसभा सदस्यहरुले नमान्‍ने देखिएको छ । दाङ निर्वाचन क्षेत्र ३ ‘ख’ का प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले संसदीय दलले जारी गरेको ह्‌विप आफूहरुका मान्य नभएको बताएका छन् ।

LS Auto

उनले सरकारले राजधानी प्रस्ताव गरेको देउखुरी सबै जिल्लाहरुका लागि पायक पर्ने ठाउँ रहेको दाबी गर्दै सरकारले गरेको विपक्षमा मतदान नगरिने प्रस्ट्याए । प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । जसमध्ये कम्तिमा पनि ६ जनाले ह्‌विपविपरीत ‘फ्लोर क्रस’ गर्ने प्रबल सम्भावना छ । “हामी दाङका तीनजनाले विपक्षमा मत हाल्दै हाल्दैनौं ।

त्यस्तै बाँकेका दुई र बर्दियाका एकजना पनि ह्‌विप मान्‍नुहुन्छ,” प्रदेशसभा सदस्य चौधरीले भने, “यसका बारेमा हामी फेरि छलफल गर्छौं । प्रस्तावको पक्षमा मतदान गर्नेको संख्या बढ्छ नै ।”

सोमबार कांग्रेसको विरोधका बीच बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश ५ को नाम लुम्बिनी र प्रदेश राजधानी दाङको देउखुरी प्रस्ताव छलफलका लागि पेस गरेका थिए । उक्त प्रस्तावमाथि मंगलबार छलफल गरेर मतदान प्रक्रियाबाट टुंगो लाग्‍ने भएको छ ।

लोकप्रीय

दुहबीमा १५ करोडको लागतमा खुल्यो नगर अस्पताल,मेडिकल कलेजसँग जोड्ने योजना

दुहबीमा १५ करोडको लागतमा खुल्यो नगर अस्पताल,मेडिकल कलेजसँग जोड्ने योजना

सोमवार मंसिर २९ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे

एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे

सोमवार मंसिर २९ , २०८२

विचार

थप समाचार

दुहबीमा १५ करोडको लागतमा खुल्यो नगर अस्पताल,मेडिकल कलेजसँग जोड्ने योजना
ताजा समाचार

दुहबीमा १५ करोडको लागतमा खुल्यो नगर अस्पताल,मेडिकल कलेजसँग जोड्ने योजना

सोमवार मंसिर २९ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’
अन्तर्राष्ट्रिय

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे
ताजा समाचार

एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे

सोमवार मंसिर २९ , २०८२
एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?
ताजा समाचार

एमालेमा आज उम्मेदवारी, भोलि मतदान, कतिबेला के हुदैछ ?

सोमवार मंसिर २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

दुहबीमा १५ करोडको लागतमा खुल्यो नगर अस्पताल,मेडिकल कलेजसँग जोड्ने योजना

दुहबीमा १५ करोडको लागतमा खुल्यो नगर अस्पताल,मेडिकल कलेजसँग जोड्ने योजना

सोमवार मंसिर २९ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे

एमालेका चर्चित ९ नेता, जसले राजनीति त्यागे

सोमवार मंसिर २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.