×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

कोरोनाले लियो दुई महिने शिशुको ज्यान

२१ आश्विन २०७७

२१ आश्विन, झापा ।
मेची प्रादेशिक अस्पताल भद्रपुरमा दुई महिने शिशुको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।

भद्रपुर–८ का दुई महिने शिशुको मृत्यु भएको हो। कोरोना संक्रमणको मिल्दो जुल्दो लक्षण देखिएपछि शिशुको स्वाब संकलन गरिएको थियो। तर रिपोर्ट आउन अगावै उनको मृत्यु भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेका थिए। त्यसको तीन घण्टापछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो। शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top