लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि

२२ असोज ७७, शुक्रबार

२३ असाेज, काठमाडौं ।

Advertisement

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी‘सोनाम’लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

प्रदेश सांसद इन्द्रजित थारुका अनुसार शुक्रबार बिहान स्वाब परीक्षण गराएका केसीलाई भर्खरै कोरोना पुष्टि भएको रिर्पोट आएको हाे। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

Advertisement

केसीलाई कोरोना भएपछि उनी मन्त्री निवासमै आइसोलेनमा बसेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top