×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्पोर्टस् अवार्डका लागि डिस मिडियाको साथ

२७ बैशाख २०७५

काठमाडौँ, २७ वैशाख ः नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेफ)ले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डका लागि डिस मिडिया नेटवर्कले रु सात लाख बराबरको प्रायोजन गर्ने भएको छ ।

मञ्चद्वारा आज काठमाडाैँमा आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष महेश आचार्य र डिस मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत (सिइयो)ले उक्त अवार्ड कार्यक्रमका लागि रु सात लाख बराबरको रकम दिइने सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Advertisement
Advertisement

उक्त रु सात लाखमध्ये चार लाख ७० हजार नगद र दुई लाख ३० हजार बराबरको डिस होम सेटअप बक्स रिचार्ज डिस मिडियाले उपलब्ध गराउनेछ ।

यस सम्झौतासँगै अब उक्त अवार्डको नाम ‘एनएसजेफ पल्सर स्पोर्टस अवार्ड २०७४ इन एशोसिएशन विथ डिस होम एक्सन स्पोर्टस’ हुनेछ ।

Advertisement

विसं २०७४ मा आफ्नो खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी, प्रशिक्षक, खेल अधिकारीलगायत विभिन्न आठ विधामा उत्कृष्ट घोषित हुनेलाई आगामी जेठ ३ गते सम्मान गर्ने कार्यक्रम रहेको छ ।
रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top