आज थपिए २,०७१ संक्रमित, १,५५२ जना डिस्चार्ज

२५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७१ जना नयाँ कोरोना संक्रमित थपिँदा १५ सय ५२ जना डिस्चार्ज भएका छन् ।

Advertisement

योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या १ लाख ७ हजार ७ सय ५५ पुग्दा ७५ हजार ८ सय ४ जना निको भएर घर फर्किएका छन् ।

आज देशभर सक्रिय संक्रमितहरुको संख्या ३१ हजार ३ सय १५ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top