×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

लोकतन्त्रलाई जनस्तरसम्म पुर्‍याउन मिडियाको ठूलो भूमिका छः बाबुराम भट्टराई

२७ आश्विन २०७७

२७ आश्विन, पर्सा।
देशका राजनीतिक दलहरुले खेल्न नसकेका अग्रगामी भूमिका पछिल्लो समय मिडियाले खेलेको जनता समावादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टरार्ईले बताएका छन्।

मंगलबार वीरगञ्जमा सञ्‍चालित रेडियो सान्भीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डाक्टर भट्टराईले कोरोना महामारीको समयमा तथा देशको अर्थतन्त्र खराब भएको बेला,दुई तिहाइ बहुमत भएका सरकारका शासकहरुले विभिन्न घटनाका उजुरीहरु दबाउन खोजेको समय मिडियाले अग्रगामी भूमिका खेलेर त्यसलाई बाहिर ल्याएको बताए।

Advertisement
Advertisement

उनले भने, ‘देशमा भएका विभिन्न घटनाक्रम,जनता भोकभोकै मरेको अवस्था,महिला बलात्कारका विषय,दलितमाथि भएका हिंसाका विषयमा मिडियाले अत्यन्तै सराहनीय भूमिका खेलेको छ। लोकतन्त्रलाई जनस्तरसम्म पुर्‍याउन मिडियाको ठूलो भूमिका रहेको छ।

उनले अहिलेको युगमा सूचना प्रविधिको माध्यमले हरेक व्‍यक्तिको पहुँचसम्म मिडिया पुगिसकेको समेत दाबी गरे।अधिकांश मिडियाहरु कर्पोरेट जगतसँग जोडिएको भएपनि कर्पोरेट जगतले मिडियालाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्नेमा उनले जोड थिए।

‘मिडिया भनेको स्वतन्त्र हुनुपर्छ तर,हाम्रा अधिकांश मिडियाहरु कर्पोरेट जगतसँग जोडिएका छन्’, भट्टराईले भने, ‘कर्पोरेट जगतले मिडियाबाट नाफा नकमाएर सामजिक उतरदायित्वको हिसाबले यसलाई स्वतन्त्र रुपले काम गर्न दिन मेरो आग्रह छ।”

Advertisement

वीरगञ्‍ज देशको आर्थिक राजधानी भएकोले यहाँका सञ्चार क्षेत्रले आउँदा दिनमा झनै राम्रो भूमिका खेल्न सके देशको विकाशमा सहयोग पुग्ने उनको कथन थियो। पर्सामा विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गर्ने नयाँ कार्याकर्ताहरुलाई पार्टी प्रवेश गराउन उनी वीरगञ्ज आएका हुन्।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top