रक्तचाप बढेपछि झलनाथ खनाल अस्पताल भर्ना

२९ असोज ७७, बिहीबार
Share this
674shares

२९ असाेज, काठमाडौं।

Advertisement

पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल बुधबार भर्ना भएका छन् । एक्कासी रक्तचाप बढेपछि उनलाई बुधबार साँझ धुम्बराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।

खनाललाई साँझ ४ बजे अस्पताल भर्ना गरिएको उनकाे सचिवालयले जनाएकाे छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेकाे र सम्भवतः विहिबार नै अस्पतालबाट डिस्चार्ज हुने जनाइएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top