×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १८ जनाकाे मृत्यु

३ कार्तिक २०७७

३ कात्तिक, काठमाडाैँ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७ सय ९० कोभिड १९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ९० संक्रमित थपिएको बताएका हुन् ।

यससँगै देशरभर कुल सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ पुगेको छ । हालसमम कुल संक्रमणमा परेका व्यक्तिहरुको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । देशभर संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या १३ हजार ८ सय ५१ रहेको छ भने २६ हजार ९ सय २७ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ८ सय, भक्तपुरमा ९९ र ललितपुरमा २ सय ८१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ३५ जना निको भएका छन् । यससँगै हालसम्म ९४ हजार ५ सय १ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार कोभिड १९ संक्रमण निको हुनेहरुको दर ६९ दशमलव ५ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १८ जना व्यक्तिको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ७ सय १४ जनाको पीसीआर परीक्षण भएको छ । यससँगै हालसम्म १३ लाख ९ सय १८ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए ।

आज देशभर ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै २ सय ८२ जना आइसीयूमा उपचार भइराखेको छ । त्यसबाहेक देशभर ४ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेका छन् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top