काठमाडौं महानगरका वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाइने

६ कात्तिक ७७, शुक्रबार

७ कात्तिक, काठमाडाैँ ।

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिएको बताएका छन् ।

शुक्रबार काठमाडौं महानगरपालिका वडा नं. ९ को नयाँ भवन उद्घाटन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले महानगरका ३२ वटै वडा कार्यालयलाई सुविधासम्पन्न बनाउन लागिएको बताएका हुन्। जनतासँग प्रत्यक्ष सरोकार राख्ने संस्था भएको र पहिलो गुनासो सुन्ने निकाय समेत वडा कार्यालय भएकाले महत्वका साथ पूर्वाधार निर्माण भइराखेको बताए।

Advertisement

उनले कुनै समस्या भए आफ्नो वडा कार्यालयमा निर्धक्क राख्न समेत नगरबासिहरुलाई आग्रह गरेका छन् । यस्तै कुनैपनि क्षेत्रमा विकासका कामहरु गर्न बाँकी रहेको वा गर्नुपर्ने भएपनि वडा कार्यालय मार्फत जानकारी गराउन समेत आग्रह गरेका छन् । सबै कामका लागि मेयर नै नचाहिने भएकाले वडा अध्यक्ष मार्फत आफ्ना समस्याहरु राख्न आग्रह गरे ।

Advertisement

महानगरभित्र पूर्वाधार निर्माणका धेरै काम गर्न बाँकी रहेको र ती कामहरुमा नगरबासिको सहयोगको अपेक्षा समेत गरे । महानगरबासीलाई सेवा सुविधा दिनका लागि पनि वडा कार्यालयलाई सुविधा सम्पन्न बनाउनुपर्ने उनले बताए । त्यसैले पहिलो प्राथमिकतामा सबै वडा कार्यालयको भवनको निर्माणलाई राखिएको पनि उनले बताए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top