×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

आईपीएल : बेंगलोरमाथि चेन्नईको सानदार जित

९ कार्तिक २०७७

९ कात्तिक, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गरेको छ ।आज दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको आईपीएलकोे ४४ औं खेलमा जितका लागि १ सय ४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको चेन्नईले १८।४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो ।

चेन्नईको सानदार जितमा युवा ओपनर रितुराज गायकवाड ५१ बलमा ४ चौका र ३ छक्का सहित ६५ रनमा अविजित रहे । कप्तान महेन्द्रसिंह धोनी २१ बलमा ३ चौका सहित १९ रनमा अविजित रहे । रितुराजले १९ औं ओभरको चौथो बलमा क्रिस मोरिसलाई छक्का प्रहार गर्दै चेन्नईलाई सानदार जित दिलाएका थिए ।

Advertisement

चेन्नईलाई ओपनर रितुराज र फाफ डु प्लेसिसले ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । छैटौं ओभरको पहिलो बलमा क्रिस मोरिसले मोहम्मद शिराजबाट २५ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । डु प्लेसिसले १३ बलमा २ चौका र २ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि रितुराज र अम्बाती रायुडुले ६७ रनको साझेदारी गर्दै सहज जिततर्फ लम्काएका थिए ।

रायुडुलाई १४ औं ओभरको तेस्रो बलमा युजभेन्द्र चहलले ३९ रनमा बोल्ड आउट गरे । रायुडुले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे । बेंगलोरका क्रिस मोरिस र युजभेन्द्र चहलले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । बेंगलोरका कप्तान विराट कोहलीले ४३ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिएपनि जितको लागि प्रयाप्त रहेन ।

चौंथो ओभरको पाँचौ बलमा ओपनर आरोन फिन्चलाई साम करनले १५ रनमा रितुराज गायकवाडबाट क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । फिन्चले ११ बलमा ३ चौका प्रहार गरे । सातौं ओभरको पहिलो बलमा मिचेल सान्टनारले अर्का ओपनर देवदत्त पाडिक्कललाई २२ रनमा रितुराजबाटै क्याच गराउँदै पेभिलिएन फर्काए । पाडिक्कले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

दीपक चहरको १८ औं ओभरको तेस्रो बलमा एबी डिभिलियर्स ३९ रनमा फाप डु प्लेसिसबाट क्याच आउट हुन पुगे । डी भिलियर्सले ३६ बलमा ४ चौका प्रहार गरे । मोईन अलीलाई करनले एक रनमा क्याच आउट गराए । वासन्टन सुन्दर ५ रनमा अविजित रहे ।

साम करनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । मिचेल सान्टनारले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । दीपक चहरले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।

आइपिएलको अंक तालिकामा बेंगलोर ११ खेलमा ७ मा जित र ४ मा हार सहित तेस्रो स्थानमा छ । चेन्नई सुपर किंग्स १२ खेलमा ८ मा हार र ४ मा जित सहित सातौं स्थानमा छ ।

चेन्नईले अव बिहिबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ भने बेंगलोरले बुधबार मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top