×

NEPAL TIMES UPDATES

Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026

डोटीको लामीखाल र जाजरकोटको हलचौरमा बिजुली पुगेपछि गाउँ नै उज्यालो

१० कार्तिक २०७७

१० कात्तिक, डोटी । डोटीको लामीखाल र जाजरकोटको हलचौरमा बिजुली पुगेपछि गाउँ उज्यालो भएका छन् ।

डोटीको पश्चिमी क्षेत्र आदर्श गाउँपालिका वडा नम्बर ५ लामिखालमा पहिलो पटक राष्ट्रिय प्रसारणको विद्युत लाइन पुगेको छ । विद्युत लाइन विस्तारसँगै लामिखालका गाउँ झिलिमिली भएका छन् ।

Advertisement
Advertisement

लाइन विस्तारसँगै झण्डै चार सय घरधुरीले विद्युत् सेवा पाएका गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले बताए । पोल गाडेको वर्षौपछि गाउँपालिकाको पहलमा लामिखालमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको हो । बिजुली नहुँदा उज्यालोका लागि सल्लाको दियालो तथा टुकीको भर पर्नुपरेको तर अहिले झलमल्ल भएको स्थानियबासिन्दा धनबहादुर नेपालीले बताए ।

अहिले गाउँपालिकाको केन्द्रसम्म बिजुली बिस्तार गरिएको र क्रमसः बिजुली नपुगेका अरु गाउँहरुमा पनि बिस्तार गर्दै जाने अध्यक्ष रोकायाले जानकारी दिए ।

यस्तै जाजरकोटको नलगाड नगरपालिका–८ हलचौरमा लाइन बिस्तार भएसँगै गाउँ उज्यालो भएको छ । हलचौरका झण्डै पाँचसय घरधुरीले बिजुली बाल्न पाएका हुन् ।

Advertisement

स्थानीय खुमाउरी खोला जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत बढी भई खेर गएको अवस्थामा हलचौरमा लाइन बिस्तार गरी बिजुली प्रयोग गरिएको छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top