दाङमा भैँसीले हानेर एक महिलाकाे मृत्यु

१२ कात्तिक ७७, बिहीबार

१२ कात्तिक, दाङ ।

दाङमा आफैले पालेकाे भैँसीले हानेर एक जनाको ज्यान गएको छ ।

चराएर घर फर्किने क्रममा भैैँसीले हानेर गढवा गाउँपालिका ६ काे बालापुरकी ५५ वर्षीया राधा यादवको ज्यान गएको  हाे ।

Advertisement

भैँसीले हानेर गम्भीर घाइते भएकी यादवको उपचारको क्रममा लमही अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top