NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Jugabet regístrate y gana hoy con apuestas seguras बुधबार पुस ९ , २०८२
Gaziosmanpaşa Vip Elit Bayan बुधबार पुस ९ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बिहिबार कार्तिक १३ , २०७७
Reading Time: 1 min read
A A
NepalTimes Samachar
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(कोरोनाको आहत)
हालसम्म नेपालमा कोरोनाबाट ९ सय ४ जनाको मृत्यु /आज २३ सय ६४ संक्रमित थपिँदा ३ हजार ३८ जना डिस्चार्ज /सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ पुग्यो ।

२.(कांग्रेसको चटारो)
आगामी १४औं महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्ने /फागुन ७ मा महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने लगायतका विषयमा पनि छलफल हुने ।

LS Auto

३.(किन कुटिए नेपाली ?)
भारत देहरादुनमा कुटिएका विद्यार्थीलाई तत्काल उद्धार गर्न नेपाली कांग्रेसको सरकारलाई आग्रह /विद्यार्थी कुटिएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने र आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक सतर्कता अपनाउन सरकारलाई सुझाव ।

४.(बाध्यता कि बहाना ?)
सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखियो /दशैं मनाएर फर्किएका कर्मचारी क्वारेन्टाइनमा बसेर कार्यालय आउने वा सिधै कार्यालयमा आउने भन्ने बारे सरकारको स्पष्ट नीति निर्देशन नहुँदा कर्मचारीमा अन्योल ।

५.(खोई सुरक्षा ?)
जनकपुरको धान खेतमा फालिएको अवस्थामा तीन सय थान स्मार्ट सवारी चालक अनुमतिपत्र फेला/ यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि प्रश्न उब्जियो ।

६.(बल्ल भयो दर्ता)
पर्सा, विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न मुख्य तीन आरोपी अझै फरार/पूर्वसांसद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता ।

७.(अल्पकालीन रोजगारी)
गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा एक सय जना दर्ता अपरेटरका लागि कर्मचारीको दर्खास्त आह्वान /दिनको १२ सयका दरले पारिश्रमिक उपलब्ध गराइने /इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्ने ।

८.(गरिबको परिचय के ?)
आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने तयारी/गरिब तथा विपन्न वर्गको तथ्याङ्क नहुँदा राज्यका तर्फबाट राहत तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्न समस्या भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाई ।

९.(कारण के हाला ?)
कैलालीबाट पक्राउ परेका दिपक ओझालाई रिहाइ गर्न नेविसंघको माग /बिना कसुर सत्ता र शक्तिको आडमा प्रहरी प्रशासनमार्फत् नेविसंघ नेताहरूलाई पक्राउ र यातना दिइनु सरकारको निन्दनीय रबैया भएको नेविसंघको आरोप ।

१०.(पत्रकारका कुरा)
कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न नेपाल पत्रकार महासंघको सरकारसँग माग/सञ्चार गृहहरुलाई ऋण र ऐन कार्यान्वनयन नगर्ने सञ्चारगृहलाई सहुलियत र विज्ञापन उपलब्ध नगराउन आग्रह ।

११.(कानुन पालना गर्दा)
भन्सार छलि ल्याएको सामान नियन्त्रणमा लिएपछि प्रहरी र स्थानीय बीच झडप हुँदा बारामा तीन प्रहरीसहित एक बालक घाइते /टाउकोमा गोली लागेका बालकको वीरगन्जमा उपचार हुँदै / प्रहरीद्वारा १२ राउण्ड हवाई फायर ।

१२.(मर्का किसानलाई नै)
सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानहरु सस्तो मूल्यमा धन विक्री गर्न बाध्य /तीन वटै तहका सरकारी निकायहरु जिम्मेवार नबन्दा समयमै धान खरिद हुन नसकेकोले व्यापारीहरुले फाइदा लिने मौका पाएको गुनासो ।

१३.(ऋणको बोझ)
कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने/प्रदूषणरहित ढङ्गले इँटा उत्पादन गर्न एशियाली विकास बैंकले पनि एक करोड ४७ लाख अनुदान दिने ।

१४.(अभ्यासमा खेलाडी)
बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु / दुई मैत्रीपूर्ण खेलमा पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुने/ दोस्रो मैत्रीपूर्ण खेल आउँदो मङ्सिर २ गते हुने ।

र,

१५.(कोरोनाको ग्राफ)
हालसम्म विश्वमा रहेका ४ करोड ४८ लाख बढी कोरोना संक्रमितमध्ये ३ करोड २७ लाख बढी निको भएर घर फर्किए /११ लाख ८० हजार बढी संक्रमितको मृत्यु ।

लोकप्रीय

Jugabet regístrate y gana hoy con apuestas seguras

बुधबार पुस ९ , २०८२

Gaziosmanpaşa Vip Elit Bayan

बुधबार पुस ९ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

विचार

Jugabet regístrate y gana hoy con apuestas seguras

बुधबार पुस ९ , २०८२

Gaziosmanpaşa Vip Elit Bayan

बुधबार पुस ९ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

थप समाचार

Jugabet

Jugabet regístrate y gana hoy con apuestas seguras

बुधबार पुस ९ , २०८२
Gaziosmanpaşa Escort

Gaziosmanpaşa Vip Elit Bayan

बुधबार पुस ९ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन
ताजा समाचार

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Jugabet regístrate y gana hoy con apuestas seguras

बुधबार पुस ९ , २०८२

Gaziosmanpaşa Vip Elit Bayan

बुधबार पुस ९ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.