×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

कसरी नांगियो साइपाल हिमाल ?

१४ कार्तिक २०७७

बझाङ : पहिलोपटक २०६० मा यार्चागुम्बा टिप्न औंलागाड पुगेका राजेन्द्र धामीले त्यसयता साइपाल आसपास क्षेत्रमा महिनौं बिताएका छन् । साइपाल गाउँपालिकाको धलौनका ४१ वर्षीय धामी यो अवधिमा दर्जनौं पटक साइपाल हिमालको फेदी औंलागाडसम्म पुगे ।

कहिले यार्चागुम्बु टिप्न र संकलन गर्ने सिजनमा अस्थायी होटल चलाउन आउजाउ भइरहन्छ । धेरै वर्षसम्म त भेडा चराउन फागुन–चैतमा साइपालको काखमा पुग्नु र असोज–कात्तिकमा गोठ औलतिर ओराल्नु उनको वार्षिक तालिकाको अनिवार्य कार्यक्रम जस्तै थियो ।

Advertisement
Advertisement

हिउँले टम्म भरिएको सेताम्मे साइपालको आकर्षणले उनलाई मोहनी लगाएको रहेछ । ‘साइपाल हिमाल नजिक पुगिसकेपछि अर्कै खालको आनन्द आउँथ्यो,’ उनले भने, ‘दिनभरि हेरिराखे पनि मन अघाउँदैनथ्यो । कामै नभए पनि म कहिलेकाहीँ हिमालको फेदैसम्म पुगेर फर्किन्थेँ ।’

एकपटक हिमाल आरोही टोलीसँगै कात्तिकमै पनि पुगे । जुन मौसममा गए पनि साइपालको सौन्दर्य उस्तै हुन्थ्यो । साइपालमा छिटो छिटो बदलिने मौसमको लुकामारी चित्ताकर्षक हुन्थ्यो । साइपालको चुचुरो लजालु बेहुली जस्तै छिनमै बादलको घुम्टोभित्र लुक्थ्यो । हावाको गतिसँगै बिस्तारै बादल हट्थ्यो अनि हिउँको सिरकले गमक्क छोपिएको साइपाल खुल्दा वरिपरिको वातावरण पनि थप उज्यालिन्थ्यो ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गरेर कीर्तिमान बनाएका स्पेनी आरोही डा. जर्ज इचोएगा भन्छन्– ‘यो कसरी भयो , म भन्न सक्दिनँ तर मेरो जीवनकालमा ७ हजार मिटर अग्ला हिमालमा यसरी हिउँ हराएको देखेको छैन ।’

Advertisement

यहाँ पुग्ने स्वदेशी र विदेशी पर्यटक पनि साइपालको मोहनी रूपमा आफू लट्ठिएको कुरा धामीलाई सुनाउँथे । अध्यक्ष धामी पनि आजसम्म कसैले टेक्न नसकेको साइपालको चुचुरोलाई एक दिन विश्व पर्यटनको केन्द्र बनाउने सपना बुन्थे । जिल्लाका हरेक नेतालाई बृहत् साइपाल पर्यटन विकास योजनामा सहयोग गर्न अनुरोध गर्थे । यसै सिलसिलामा जब उनी आइतबार प्रतिनिधिसभा सदस्य आशा विकको टोलीसहित त्यहाँ पुगे । साइपालको फेरिएको रूप देखेर नराम्रोसँग झस्किए, ‘साइपालको हिउँ त गायब भइसकेको रहेछ ।’, याे खबर कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top