×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

प्रचण्ड-नेपाल फकाउँदै ओली

१६ कार्तिक २०७७

काठमाडौँ : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र करिब टरिसकेको आन्तरिक विवाद फेरि उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै विवाद चुलिएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुरुप प्रधानमन्त्री ओलीले पार्टीले गरेको निर्णय कार्यान्वयन नगरेपछि प्रचण्ड रुष्ट रहँदै आउनुभएको छ ।

पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले सरकार सञ्चालनको क्रममा महत्वपूर्ण निर्णय गर्दा प्रधानमन्त्री ओलीले पार्टीको समन्वय गर्नुपर्ने समझदारी भएको थियो । तर महत्वपूर्ण निर्णय गर्दा प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग कुनै सहमति कायम नगरी निर्णय लिएपछि नेकपाभित्रको विवाद थप चुलिएको छ ।

Advertisement
Advertisement

पछिल्लो पटकको मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिस, अन्य नियुक्ति तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव, भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँगको भेट, पर्सा घटनालगायतका विषयमा प्रचण्ड ओलीसँग चर्को असन्तुष्टि राख्दै आउनुभएको थियो ।

दुई अध्यक्षबीचको विवाद उत्कर्षमा पुगेसँगै कर्णाली प्रदेशको विवाद समाधान गर्न समेत फरक–फरक परिपत्र भएको थियो । पार्टीभित्रको विवादलाई लिएर संवादसमेत हुन नसकेको अवस्थामा शनिबार अध्यक्षद्वय ओली–प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भेटका लागि बारम्बारको प्रस्तावपछि प्रचण्ड शनिबार बालुवाटार जानुभएको हो ।

Advertisement

भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउने प्रस्ताव गरेका प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो । प्रचण्डले भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण, कर्णाली प्रदेशको विवाद, पर्सा घटनालगायतका विषयमा सचिवालयमा छलफल गर्न प्रस्ताव गर्नुभएको बताइएको छ । दुई अध्यक्षबीच छलफल भए पनि सचिवालय बैठकको मिति तय गर्न भने सहमति जुटेको छैन ।, यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top