×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026

इटालियन सिरी ए : युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

१७ कार्तिक २०७७

१७ कात्तिक, एजेन्सी ।

स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले वैकल्पिक खेलाडीका रुपमा २ गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत आइतबार स्पेजियालाई ४-१ ले पराजित गरेको छ ।

Advertisement
Advertisement

खेलको १६ औं मिनेटमा स्पेनिस फरवार्ड अल्भारो मोराटाले युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले वेस्टन मकेनीको पासलाई गोलमा परिणत गरे । घरेलु टोलीले ३२ औं मिनेटमा टोमासो पोबेगाको गोलमा खेल बराबरी गर्यो । उनले पाओलो बार्तोलोमेईको पासलाई सदुपयोग गर्दै गोल गरे ।

दोस्रो हाफको ५६ औं मिनेटमा प्रशिक्षक आन्द्रीए पिर्लोले पाउलो डिबालाको स्थानमा रोनाल्डोलाई मैदान प्रवेश गराए । पछिल्लो केहि खेल कोरोना संक्रमणका कारण गुमाएका रोनाल्डोले मैदान प्रवेश गरेको केहि समयमा नै प्रभाव छाडे । उनले मैदान छिरेको ३ मिनेट नबित्दै युभेन्टसलाई अग्रता दिलाए । उनले मोराटाको थ्रु पासलाई अगाडी बढाउँदै गोलरक्षकलाई समेत छलाएर गोल गरेका थिए ।

६८ औं मिनेटमा एड्रीएन राबीओटले युभेन्टसको अग्रता दोब्बर पारे । उनले फेडेरिको किएजाको लामो पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रभित्र पुर्याएर सहजै गोल गरे । ७७ औं मिनेटमा युभेन्टसले पेनाल्टी प्राप्त गर्यो । किएजालाई पेनाल्टी क्षेत्रभित्र बार्तोलोमेईले लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै ४-१ को अग्रता दिलाए ।

Advertisement

यस जितसँगै युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । युभेन्टसले ६ खेलमा ३ जित र ३ बराबरीसँगै १२ अंक जोडेको छ । शीर्षस्थानमा रहेको एसी मिलानले ६ खेलमा ५ जित र १ बराबरीसँगै १५ अंक जोडेको छ । स्पेजिया भने ६ खेलमा ५ अंकसहित १६ औं स्थानमा छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top