×

NEPAL TIMES UPDATES

Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026
Playing
धम्की अनि सिजफायरः अब १० अप्रिलमा के हुन्छ? || Nepal Times
Apr 08, 2026

मन्त्रिमण्डल हेरफेरको तयारी गरेका मुख्यमन्त्री शाही किन पछि हटे?

१७ कार्तिक २०७७

१७ कार्तिक, काठमाडौँ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आइतबार मन्त्रिमण्डल हेरफेरको तयारी गरेका थिए ।

तर केन्द्रको निर्देशनपछि उक्त कार्यबाट मुख्यमन्त्री पछि हटेको स्रोतले जानकारी दिएको छ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएपछि शाही मन्त्री हेरफेर गर्ने तयारीबाट पछि हटेका हुन् ।

Advertisement

आइतबार बहालवाला मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री नियुक्तिको तयारीमा जुटेका शाही एकाएक पछि हटेका छन् । मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्री दल रावल र उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई राजीनामा माग गरेका थिए ।

उक्त सूचना पाएलगत्त प्रधानमन्त्री ओलीले दबै मन्त्रीलाई राजीनामा नदिन निर्देशन दिएका थिए । ती दुबै मन्त्री ओली पक्षका थिए । उनीहरुलाई हतारमा राजीनामा नदिन निर्देशन दिएका थिए ।

केन्द्रमा सहमति भइरहेकोले प्रधानमन्त्रीले राजीनामा नदिन भनेपछि राजीनामा रोकिएको थियो भने यता प्रचण्डले पनि मन्त्रिपरिषद पुनर्गठन नगर्न निर्देशन दिएकोले आइतबारको लागि तय गरिएको मन्त्रिमण्डल हेरफेरको कार्यक्रम रोकिएको मुख्यमन्त्री शाहीको सचिवालयले जानकारी दिएको छ ।

Advertisement

यस अघि मुख्यमन्त्री शाहीविरुद्ध असोज २५ गते नेकपाका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णालीभित्र विवाद उत्पन्न भएको हो । त्यसपछि मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने ओली पक्षका मन्त्रीलाई राजीनामा दिन दबाब दिएका थिए।

भर्खरको समाचार

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top