झापामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

१८ कात्तिक ७७, बुधबार

१९ कात्तिक, दमक ।

दमकमा दुईसहित झापामा बुधबार कोरोना संक्रमण भएका तीन जनाको मृत्यु भएको छ । कोरोना पोजेटिभ भएर होम आईसाेलेसनमा रहेकी दमक-५ की २२ वर्षीया युवती कोठामा पंङ्खामा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । युवती मृत भेटिएपछि नेपालीको सेनाको टोली आएर उक्त शव उठाएको थियो । नेपाल प्रहरीको टोली विहानैदेखि घरलाई सिल गरेर सेनालाई पर्खेर बसेको थियाे।

यसैगरी दमक-३ का ६५ बर्षिय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उपचारको क्रममा विराटनगरस्थित नावेल अस्पतालमा उनको मृत्यु भएको हो । यो संगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको  छ ।

यसैगरी बुधबार नै झापाको मेचीनगर नगरपालिकामा पनि एकजनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । मेचीनगर -१४ की एक महिलाको ज्यान गएको हो । स्वास्थ्य कार्यालय झापाले बुधबार साँझ सार्वजनिक गरेको कोभिड विवरण अनुसार जिल्लामा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top