×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

सुनसरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ

३ जेष्ठ २०७५

विराटनगर, जेठ ३ ः सुनसरीको वराह नगरपालिका –१० प्रकाशपुरबाट ठुलो परिणममा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार चार हजार तीन सय पचास थान लागुऔषध स्पास्मोप्रोक्सिवन र एक सय मि.लि. को ५० बोतल डाइलेक्स डिसीसहित दुई युवालाई पक्राउ गरेको हो ।

Advertisement
Advertisement

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ८ बस्ने २३ वर्षीय अजय विश्वकर्मा र धरान–१५ बस्ने– २४ वर्षीय निवेक श्रेष्ठ रहेका छन् ।
प्रहरी चौकी प्रकाशपुरको टोलीले विशेष सुचनाका आधारमा मंगलबार राती करिब १० बजे उनीहरुलाई वराह नगरपालिका– १० नहर चौकबाट पक्राउ गरेको हाे।

को २५ प ६४८८ नम्वरको निलो पल्सर मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा कालो लेदरको ब्यागबाट सो परिमाणको लागुऔषध फेला परेको थियो।

Advertisement
Advertisement

उनीहरुले उक्त लागुऔषध भारतको भिमनगर बजारबाट नेपाल भित्र्याएको र सुनसरीको धरानतर्फ बिक्रिका लागी लैजादै गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हुँदा दुबै जनालाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top