×

NEPAL TIMES UPDATES

Playing
US and Iran ceasefire covered in Top 20 headlines || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग प्रधानमन्त्रीको ब्रिफिङ,४ मिनेटमा के भने ? || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026

संकटमा नेकपा: प्रचण्ड अब बालुवाटार नजाने !

२० कार्तिक २०७७

२० कात्तिक, काठमाडौँ ।
सरकार चलाई रहेको देशकै शक्तिशाली दल नेकपा फुटको संघारमै पुगेको चर्चा चुलिएका बेला प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भएको झण्डै तीन घण्टा लामो छलफलमा पनि सहमति हुन नसकेको कुरा बाहिर आएको छ ।

उनीहरुबीच सहमति हुनु भन्दा विवाद झन चर्काएका कुराहरु आइरहेका छैन । छलफलमा नेताहरुले पुरानै अडान दोहोर्याएपछि सहमति बन्न नसकेको बुझिएको छ । संवादहीनताका बीच दुई अध्यक्षका बीच बालुवाटारमा संवाद हुनुलाई भने सुधार र महत्वका साथ हेरिएपनि आजको भेटपछि प्रचण्डले अब वार्ताका लागि बालुवाटार नआउने अभिब्यक्ति दिएको नेकपा स्रोतले बताएको छ । भेटमा प्रचण्डले स्थायी कमिटिको बैठक राखौं भन्ने प्रस्ताव ओलीले अस्वीकार गरेको बुझिएको छ ।

Advertisement

प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्डलाई भेट्नुअघि पार्टीमा ठूलै संकट आउन लागेको र त्यसको सामानाका लागि तयार हुन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । उनले आफूअनुकुल मन्त्रिमण्डल परिवर्तन गर्ने तयारी गरेको पनि बुझिएको छ ।यस्तै दल विभाजनसम्बन्धी अध्यादेशको तयारी समेत भईरहेको बताइएको छ । सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद हुँदै आएको छ ।

बालुवाटारमा अध्यक्षद्वयबीच सोही विषयमा छलफल भएको भएपनि कुनै सहमति हुन नसकेको हो । बिहीबारको भेटमा पनि प्रचण्डले स्थायी समितिका निर्णयहरु कार्यन्वयन नगरेको पर्सामा नेता चौरसिया मृत्यु प्रकरणमा छानविनका लागि सरकारले तदारुकता नदेखाएको तथा कर्णाली विवादमा समस्या समाधान गर्नुको साटो चर्काउन खोजेको भन्दै असन्तुष्टि जनाएका थिए । यसेबीच प्रचण्डलगायत शीर्ष नेताले बिहीबार केही कानुन व्यावसायीसँग समेत छलफल गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले कानुन व्यावसायीसँग छलफल गरेका हुन् । पार्टीभित्रै विवाद चुलिएका बेला प्रधानमन्त्रीले लिनसक्ने एक्सन, महामारीको बहानामा उठाउन सक्ने कदमको कानुनी अवस्थाबारे नेताहरुले कानुन व्यावसायीसँग छलफल गरेको बुझिएको छ ।

Advertisement

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीको निर्णय नमानेको, पार्टी र सरकारमा एकालौटी ढंगले अघि बढेको विषयमा प्रचण्ड, नेपाल, झलनाथ खनालसमूह असन्तुष्ट छन् । पार्टीभित्र विवाद बढ्दै गएका बेला बुधबार प्रधानमन्त्री ओलीले आफुले जुनसुकै परिस्थितिमा प्रधानमन्त्रीबाट राजीनामा नदिने र आफुले राजिनामा दिए देश बर्बादीतिर जाने बताएका थिए । उनको यो अभिब्यक्तिपछि उनलाई पुन रमजीनामा दिन दबाब दिइएको र नै उनले प्रचण्डलाई अलग अलग जान सकिने अभिब्यक्ति दिएको हुन सक्ने आकलन गरिएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top