काठमाडौँ, ३ जेठ ः राष्ट्रियसभाको आजको बैठक सूचना टाँच गरी स्थगित भएको छ ।
प्रतिनिधिसभा÷राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।
राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ । रासस
नुवाकोटको तुलजा भवानीमा बाजागाजासहित फुलपाती भित्र्याइयो
मुस्ताङकी भूमोको प्रेमकथा भन्ने ‘हिमालपारि’ गीत सार्वजनिक
तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका