ग्वाटेमालामा निरन्तर वर्षापछि पहिरोः गाउँ पुरियो, कम्तीमा ५० जनाको मृत्यु

२१ कात्तिक ७७, शनिबार

२२ कार्तिक, एजेन्सी ।
ग्वाटेमालामा निरन्तर वर्षापछि पहिरोले गाउँ नै पुरेको छ ।

पहिरोमा परि कम्तीमा ५० जनाको ज्यान गएको छ । राष्ट्रपति एलेजान्डे गिएमाट्टीले अरु १ सय जनाभन्दा धेरै पुरिएको र उनीहरुको पनि ज्यान गएको हुन सक्ने बताएका छन् ।

आँधीको कारण परेको ठूलो वर्षाका कारण अल्टा भेरापाज क्षेत्रको क्वीजा गाउँका घरहरु पुरिएका बीबीसीको खबरमा उल्लेख छ । अहिले प्रभावित गाउँमा उद्धारका लागि आर्मीको टोली पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top