थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि, २२०६ जना डिस्चार्ज

२२ कात्तिक, काठमाडौं ।

नेपालमा कोरोना भाइरसबाट थप २७५३ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १०४२३ जनाको पीसीआर परीक्षण गर्दा १०७७ महिला र १६७६ पुरुष गरी २७५३ जना संक्रमित भएका हुन् ।

काठमाडौं उपत्यकामा १५१२ जना संक्रमित भएका छन् । काठमाडौंमा १२९४ जना, भक्तपुरमा ७७ र ललितपुरमा १४१ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

नेपालमा अहिलेसम्म १५ लाख २७ हजार ७ सय ६६ जनाको पीसीआर परीक्षण हुँदा १ लाख ९१ हजार ६ सय ३६ जनामा पोजिटिभ देखिएको छ ।

नेपालमा गत २४ घण्टामा २ हजार २ सय ६ जना डिस्चार्ज भएसँगै हालसम्म १ लाख ५५ हजार १ सय १४ जना निको भएका छन् । नेपालमा निको हुने दर ८१ प्रतिशत रहेको छ ।

कुल संक्रमितमध्ये ३५ हजार ४ सय ३५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जम्मा मृत्यु हुने १०८७ जना पुगेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top