×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026

मानहुँकोटमा ३०० जना मात्रै पर्यटक जान पाउने

२४ कार्तिक २०७७

२४ कात्तिक, तनहुँ ।

तनहुँको व्याँस नगरपालिका ५ मा रहेको पर्यटकीयस्थल मानहुँकोटमा अबदेखि दैनिक ३०० जना मात्रै जान पाउने भएका छन् ।

Advertisement
Advertisement

पछिल्लो समय एक्कासि पर्यटकको संख्या बढेपछि दैनिक ३०० जनालाई मात्रै मानहुँकोट जान अनुमति दिने निर्णय गरिएको मेयर वैकुण्ठ न्यौपानेले जानकारी दिए । उक्त नियम कार्तिक २५ गते मंगलबारदेखि लागु हुनेछ । आन्तरिक पर्यटक बढेपछि त्यसको व्यवस्थापनका लागि आइतबार मानहुँकोटमै नगरपालिकाको बैठक बसेको थियो ।

बैठकले कोरोना भाइरस (कोभिड(१९)को संक्रमण नियन्त्रणमा आइनसकेको बेला भिड बढेकोले त्यसको व्यवस्थापनका लागि रजिस्जेशन गरेर मात्रै पठाउने निर्णय गरिएको मेयर न्यौपानेको भनाइ छ । रजिस्टेशन शुल्क भने नलिइने उनले बताए ।

शनिबार मात्रै देशका विभिन्न स्थानबाट मानहुँकोटमा १० हजार भन्दाबढी आन्तरीक पर्यटक आएका थिए । शनिबार आएको पर्यटक अहिलेसम्म मै सबैभन्दा ठुलो संख्या हो ।

पछिल्लो समय देशभर तथा विदेशमा समेत चर्चित भएको व्यास-५ मानहुँकोटमा बसेको नगरपालिकाको कार्यपालिका बैठकले मानहुँकोटमा अबको २ महिना जग्गा किनबेचमा रोक लागाउने निर्णय गरेको व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास(५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय ह्वात्तै पर्यटक बढेसंगै जग्गा जमिनको किनबेच हुन् थालेपछि नगरपालिकाको उक्त कार्य २ महिना रोक्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै बैठकले एक महिना भित्र मानहुँकोटको गुरुयोजना तयार गर्ने, खानेपानीको लागी डीपिआर गर्ने, सार्वजनिक जग्गा पहिचान गरी संरक्षण गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै नगरपालिकाले सार्वजनिक शौचालयको निर्माणका लागी २५ लाख बजेट निकासा गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए। त्यस्तै मानहुँकोटमा सरसफाईका लागी एक जना कर्मचारी राख्ने निर्णय बैठकले गरेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै उक्त बैठकले विपदले सडकमा पुर्याएको क्षति मर्मत संम्भाका लागी १ हजार थान जाली र १० लाख बराबरको ह्युम पाईप खरिद गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता श्रेष्ठले बताए ।

Advertisement

ठुलो संख्यामा पर्यटक आउँन थालेसंगै मानहुँकोटमा पार्किङ्गको अझै आवश्यकता देखिन्छ । त्यस्तै सुरक्षा व्यवस्था समेत कडाई गरिनु जरुरी छ । साथै कोभिड १९ को जोखिम रहिरहेका कराण अन्य जिल्लाबाट आउने पर्यटकबाट झनै जोखिम बढ्न सक्ने भएको हुँदा सचेत हुन आवश्यक रहेको देखिन्छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top