×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

राजपाका विद्यार्थी नेता फोरम नेपालमा प्रवेश

४ जेष्ठ २०७५

विराटनगर ,जेठ ४ ःराष्ट्रिय जनता पार्टीका विद्यार्थी नेता तथा राजपा नेपालका मोरंग विद्यार्थी अध्यक्ष राकेश रोशन यादव संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

बिहीबार बिराटनगर को अतिथि सदनमा आयोजित एक कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

Advertisement
Advertisement

उनलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष उपेन्द्र यादवले अबिर माला लगाएर स्वागत गरेका थिए ।

Advertisement
Advertisement

उक्त कार्यक्रममा उनीसँगै दर्जनौं युवा तथा विद्यार्थी नेताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top