२५ कात्तिक, काठमाडौं ।
मंगलबार दिउँसो काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हाे ।
युक्रेन युद्धमा सम्झौता नजिकः जेलेन्स्की–ट्रम्पसँग वार्ता गर्न माने पुटिन
अबको तीन दिन कस्तो छ देशभरको मौसम ?
नेपाल–भारत शृंखलाको मिति परिवर्तन, कुन–कुन टिमले खेल्छन् प्लेअफ ?